Arranco el Invierno conocé nuestras increíbles ofertas y promociones en miles de libro  Ver más

menú

0
  • argentina
  • chile
  • colombia
  • españa
  • méxico
  • perú
  • estados unidos
  • internacional
portada Jor Bandukko Chhaya
Formato
Libro Físico
Idioma
Nepali
N° páginas
238
Encuadernación
Tapa Blanda
Dimensiones
20.3 x 13.3 x 1.4 cm
Peso
0.28 kg.
ISBN13
9789937734219
Categorías

Jor Bandukko Chhaya

Shree Bhakta Khanal (Autor) · Sangri La Books · Tapa Blanda

Jor Bandukko Chhaya - Khanal, Shree Bhakta

Sin Stock

Reseña del libro "Jor Bandukko Chhaya"

आधुनिक नेपालको सङ्गठित सशस्त्र माओवादी विद्रोहबारेको यस पुस्तकमा जति मेरा शब्द छन्, त्योभन्दा ज्यादा शब्द अरु नै पक्षका छन् । विद्रोहमा संलग्न, प्रतिरोधमा समावेश र जोर बन्दुकको चेपुवामा परेका सर्वसाधारणका शब्द । पुस्तकमा कतै द्वन्द्वकालमा मैले अखबारका लागि गरेका रिपोर्टिङ उद्धृत छन्, कतै सोधखोज छ त कतै टिपनटापन र सम्झनाका टुक्राटाक्री ।विद्रोह सकियो तर तिनले मान्छेमा पारेका भौतिक र मानसिक असर बाँकी नै छन् । जे हुनु भैगो, यसलाई भुलौं र भुल्नका लागि सबैलाई मान्य हुने गरी कानुनी संयन्त्रमार्फत द्वन्द्वका कुरालाई सुल्झाऊँ भन्नेमा राजनीतिक दलहरुले पटक्कै ध्यान दिएनन् । सरल र सहज तरिकाबाट समाधान गर्न सकिने द्वन्द्वकालीन न्यायको विषयलाई किन जटिल बनाइदै छ ? आम मानिसका यस्तै सवालका जवाफ पुस्तकमा समेटिएका छन् ।बिद्रोही पक्ष र राज्यपक्षबाट भएका ज्यादती र आम जनमानसले भोगेको कहरको सजिव दस्तावेज हो - "जोर बन्दुकको छाया" ।

Opiniones del libro

Ver más opiniones de clientes
  • 0% (0)
  • 0% (0)
  • 0% (0)
  • 0% (0)
  • 0% (0)

Preguntas frecuentes sobre el libro

Todos los libros de nuestro catálogo son Originales.
El libro está escrito en Nepali .
La encuadernación de esta edición es Tapa Blanda.

Preguntas y respuestas sobre el libro

¿Tienes una pregunta sobre el libro? Inicia sesión para poder agregar tu propia pregunta.

Opiniones sobre Buscalibre

Ver más opiniones de clientes